प्रजातन्त्र दिवसका अवसरमा बेनीमा सरसफाई

सन्तोष गौतम/विकल्प न्यूज बेनी ६ फागुन । ६८ औ प्रजातन्त्र दिवस मुल समारोह समितिको आयोजनामा आईतबार बेनीमा बजार सरसफाई गरिएको छ । खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालय र म्याग्दी उद्योग वाणिज्य संघको संयोजनमा बेनीको कालीपुल, दरवाङ्ग बसपार्क, खेलमैदान लगायत सार्वजनिक स्थलहरुको सरसफाई गरिएको हो । सार्वजनिक स्थलहरुमा फालीएका पलास्टीक जन्य र नकुहिने फोहोर संकलन … Continue reading प्रजातन्त्र दिवसका अवसरमा बेनीमा सरसफाई